बिर्तामोड: झापाको गौरादह नगरपालिकामा मतगणना रोकिएको छ । गणना कार्यमा निर्वाचन कार्यालयका कर्मचारीको गतिविधि शंकास्पद भएको भन्दै कांग्रेस-माओवादी गठबन्धनले विरोध जनाएपछि...
बिस्तृतमायात्रु बाहक बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनकाे...
बिस्तृतमाचितवनः चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएकाे पानीले तीन जनाको ज्यान लिएको छ ।हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान...
बिस्तृतमाझापा । बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ । बिर्तामोडको प्रमुखमा पवित्रा महतारा र उपप्रमुखमा नगेन्द्र संग्रौला...
बिस्तृतमाझापा , जेठ ६ । बिर्तामोड नगरपालिका वडा नं. ५ को अध्यक्षमा नेपाली काँग्रेसका प्रसाई निर्वाचित भएका छन् । निवर्तमान वडा...
बिस्तृतमापाल्पा: रम्भा गाउँपालिकामा विवाद उत्पन्न भएपछि स्थगित भएको मतगणना कार्य एक हप्तापछि पुनः सञ्चालन भएको छ । सर्वदलीय बैठक बसेर आज...
बिस्तृतमाकाठमाडौँ: उत्तर कोरियामा अप्रिलको अन्त्यदेखि अहिलेसम्म ज्वरोका बिरामी २२ लाख २४ हजार ६ सय १० पुगेको कोरियाको केन्द्रीय समाचार संस्था (केसीएनए)ले...
बिस्तृतमाकाठमाडौँ: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बलात्कार सम्बन्धी कानुन संशोधन गर्न संसद्लाई अनुरोध गरेकी छिन् । सार्वजनिक अपिलमार्फत् उनले आज...
बिस्तृतमाकैलाली: गुडिरहेको बसमाथि रुख ढल्दा पाँच यात्रु घाइते भएका छन् । लम्कीचुहा नगरपालिका –८ गप्कामा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा सवार...
बिस्तृतमाझापा, बिर्तामोड नगरपालिकाको ७ न. वडा पनि नेकपा एमालेले प्यानलै जितेको छ । एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद खरेलले प्यानलसहित जितेका...
बिस्तृतमाझापा,। ‘दमकमा एमालेविरुद्ध गठबन्धन स्यालले हात्तीको खुट्टा चिथोर्नु जस्तो मात्रै हो,’ स्थानीय तह निर्वाचनको मतदान हुनुभन्दा तीन दिनअघि झापाको दमकमा नेकपा...
बिस्तृतमाबिर्तामोड , जेठ ६ । झापाको बिर्तामोड नगरपालिका वडा नं ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका सूर्यप्रसाद कन्दङ्वा पुनः निर्वाचित भएका छन्...
बिस्तृतमाबुधबारे। झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका मनोज प्रसाई ११४०३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।...
बिस्तृतमापोखरा: मतगणनामा उम्मेदवारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परिचय भने खुलाएको छैन । उनीहरू...
बिस्तृतमाकाठमाडौं: वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार...
बिस्तृतमा