राष्ट्रिय

छैटौँ झापा गोल्डकपको खेलतालिका सार्वजनिक

बिर्तामोड। यही फागुन १९ गतेदेखि सञ्चालन हुने छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका बुधबार सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य...

बिस्तृतमा

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने सहित १२ पदमा लोकतान्त्रिक प्यानल विजयी

झापा।  बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५...

बिस्तृतमा

अस्पताल लैजाने क्रममा गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षमा  निधन भएको छ । सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा...

बिस्तृतमा

अर्घाखाँचीमा जीप दुर्घटना २ जनाको मृत्यु

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा जीप दुर्घटना भएको छ ।  लु १ ज १६७९ नम्बरकाे जीप दुर्घटनामा...

बिस्तृतमा

सडकमा भाँसिएर धसिएको बस

नयाँ बानेश्वरस्थित शुक्रबार बिहान गुड्दै गरेको बा३ख ३७६२ नं को बस सडक भाँसिएर धसिएको अवस्थामा । तस्बिर : रासस

बिस्तृतमा

गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त भएकी छन्

काठमाडौँ- नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन्। बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागकै उपमहानिर्देशकका...

बिस्तृतमा

राष्ट्रियसभा निर्वाचनमा बालेन्द्र साहले भोट नहाल्ने

काठमाडौं- राष्ट्रियसभा निर्वाचनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले भाग नलिने भएका छन्। राष्ट्रियसभा सदस्य निर्वाचनमा बालेनले भाग नलिने उनको सचिवालय...

बिस्तृतमा

यी ८ कारणले म्याकभन्दा राम्रो हुन्छ विन्डोज कम्प्युटर

काठमाडौं । कम्प्युटरको बारेमा चर्चा गर्दा अवश्य पनि म्याक धेरैको रोजाइमा पर्छ । त्यसो त एप्पलले म्याकलाई स्तरीय बनाउन त्यही अनुसार...

बिस्तृतमा

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्ता

काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बिहान बाँडफाँट भएको छ । बिक्रीप्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १५ लाख ७३...

बिस्तृतमा

एक वर्षको अवधिमा वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

वीरगञ्ज- वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ। माइती नेपालले दुई सय ५७ महिला र तीन...

बिस्तृतमा

युरोपको सबैभन्दा उपयुक्त कार ठहरियो बीवाईडी डल्फिन ईभी

काठमाडौं । बीवाईडीको पछिल्लो मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप २०२४’ अर्थात् (यो वर्ष युरोपमा खरिद गर्नका...

बिस्तृतमा

बाँके बर्दिया मैत्री समाज जापानको अधिबेशन सम्पन्न, अध्यक्षमा अर्जुन थापा

जापान। बाँके बर्दिया मैत्री समाज जापानको अधिबेशन २०२३-१२-२३ गते टोकियो को सोल्मारी मुरा हलमा सम्पन्न भएकोछ । अधिवेशनबाट निर्वाचित अध्यक्ष अर्जुन...

बिस्तृतमा

जाजरकोट भूकम्प: रुकुम पश्चिममा २५ हजार लाभग्राही, विवरण संकलन अझै जारी

गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको...

बिस्तृतमा

हुम्लामा हिमपात, तस्बिर ।

हुम्लामा आइतबार रातिदेखि भएको हिमपात । हिमपातपछि अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ । तस्बिरः दाने बोहरा/रासस।  

बिस्तृतमा

श्री एयरलाइन्सको सुर्खेत उडान सुरु, ६ हजार ७ सय रुपैयाँ

काठमाडौं। श्री एयरलाइन्सले काठमाडौं-सुर्खेत उडान सुरु गरेको छ। दैनिक एक उडान गर्ने गरी श्रीले शुक्रबारबाट नियमित उडान थालेको हो। एयरलाइन्सका प्रवक्ता...

बिस्तृतमा