ढकमक्क फुलेको लालीगुराँस

२०८०, २ चैत्र शुक्रबार ११:५७

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ।

तस्बिरः केशर सुनार/रासस

Comments

ताजा खबर