खुट्टा भाँचिएको हिमाली गिद्धको उद्धार

२०८०, २ चैत्र शुक्रबार ११:५३

बारेकोट गाउँपालिका–९ सेपुखोलामा ढुङ्गा लागेर दाइने खुट्टा भाँचिएको हिमाली गिद्धको उद्धगर्दैै बारेकोट गाउँपालिकाका शाखा अधिकृत गोविन्दबहादुर सिंह । उहाँले हालसम्म १४ वटा गिद्धको उद्धार गरी उपचार गरी सक्नु भएको छ ।

तस्बिरः हेमन्त केसी/रासस

Comments

ताजा खबर