प्रिमियर लिग: ब्राइटनको मैदानमा साउथह्‍याम्पटनको पुनरागमन जीत

काठमाडौं, २३ मङ्सिर इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत ११औं चरणको अन्तिम खेलमा साउथह्‍याम्पटनले जीत निकालेको सोमबार राति भएको खेलमा ब्राइटनलाई उसैको मैदानमा ले हराउँदै साउथह्‍याम्पटनले अंक बटुलेको हो

एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै साउथह्‍याम्पटनलाई जिताउन जानिक भेस्टरगार्ड ड्‍यानी इंग्सले गोल गरे

फोटो फाईल

त्यसअघि ब्राइटनले पास्कल ग्रसको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो २६औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्नग्रसले कुनै गल्ती गरेनन्

तर ब्राइटनको अग्रता धेरै समय टिक्‍न सकेन पहिलो हाफ सकिनुअघि ४५औं मिनेटमा भेस्टरगार्डले बराबरी गोल फर्काएपछि पहिलोहाफ मा सकिएको थियो

त्यसपछि दुवै टोलीका तर्फबाट अग्रता बनाउने प्रयास भइरहेका बेला साउथह्‍याम्पटनले पेनाल्टी पायो ब्राइटनका सोली मार्चले पाहुनाटोलीका काइल वाल्करपिटर्सलाई फल गरेपछि भिएआरमार्फत पाएको पेनाल्टीमा इंग्सले गोल गरेपछि खेलमा साउथह्‍याम्पटनले अग्रतालिएको थियो जतिबेला खेलको निर्धारित समय सकिन १० मिनेट मात्र बाँकी थियो त्यसपछि भने ब्राइटन खेलमा फर्कन सकेन खेलसाउथह्‍याम्पटनले ले जित्यो

जीतसँगै ११ खेलबाट २० अंक भएको साउथह्‍याम्पटन अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको भने पराजित ब्राइटन १० अंकसहित१६औं स्थानमा

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago