काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान काठमाडौंको गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
अस्पताल स्रोतका अनुसार मोहनप्रसाद ओली केही समयदेखि अस्वस्थ रहँदै आएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूको निरन्तर निगरानी र उपचारका बाबजुद शुक्रबार बिहान उनको निधन भएको हो।
परिवारका सदस्यका अनुसार स्वर्गीय मोहनप्रसाद ओलीको पार्थिव शरीरलाई अस्पतालबाट भक्तपुरस्थित गुण्डुमा रहेको ओली निवासमा लैजाने तयारी भइरहेको छ। त्यहाँ परिवारका सदस्य, आफन्तजन तथा शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको छ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…