Breaking News

करातेमा रजत पदक जितेपछि

एसियाली खेलकुद : करातेमा रजत पदक जितेपछि नेपाली खेलाडी एरिका गुरुङ । खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि-२०७२ अनुसार एसियाली खेलकुदमा रजत...

बिस्तृतमा

यी फिचरका साथ बहुप्रतिक्षित आइफोन १५ सार्वजनिक, टाइप-सी चार्जिङ पोर्ट, नेपालमा कति पर्ला मूल्य ?

काठमाडौं। टेक जायन्ट एप्पलले बहुप्रतिक्षित आइफोन १५ लन्च गरेको छ। नेपाली समयअनुसार मंगलबार राति एप्पलले अमेरिकाको क्यालिफोर्नियामा रहेको हेडक्वार्टर एप्पल पार्कमा...

बिस्तृतमा

नेम्वाङले हिजो बेलुका ६ बजे डाक्टरलाई भनेका थिए- ‘मलाई ठीक छ’

काठमाडौं- गएराति निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सोमबार साँझसम्म पनि आफूलाई खासै समस्या नभएको भनी डाक्टरलाई...

बिस्तृतमा

कति धरौटी माग ललिता निवास जग्गा प्रकरणका प्रतिवादी सँग

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश...

बिस्तृतमा

भगवती रथयात्राकाे दिन पाल्पामा सार्वजनिक विदा

पाल्पा । अंग्रेजलाई युद्धमा हराएको सम्झनामा भगवती रथयात्रा भदाै २१ गते निकालिने भएकाे छ । यस दिन लुम्बिनी प्रदेश सरकारले सार्वजनिक...

बिस्तृतमा

भगवतीको रथयात्रा बिहीबार निकालिँदै, सवा १२ बजेदेखि साढे १२ बजेसम्म उत्तम साइत

भगवतीको रथयात्रा बिहीबार निकालिँदै, सवा १२ बजेदेखि साढे १२ बजेसम्म उत्तम साइत पाल्पा :  नेपाल अङ्ग्रेज युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा...

बिस्तृतमा

भारतविरुद्ध नेपालको शानदार स्कोर, दियो २३१ रनको लक्ष्य

काठमाडौं। नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै...

बिस्तृतमा

पहिरोले च्यापिएका सबै मृतकको सनाखत भयो

पाल्पा । जीप दुर्घटनामा परी मृत्यु हुने तीन जनाकै सनाखत भएको छ। मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला...

बिस्तृतमा

गुडिरहेको जीपमाथी पहिरो ३ को मृत्यु ८ घाइते

पाल्पा । तानसेन रिडि सडक खण्डमा पर्ने रिब्दिकोट गाउँपालिका २ को जोर्ते र लघुवा बीचमा सुख्खा पहिरो खस्दा स्कार्पियो जीप पहिरोले...

बिस्तृतमा

प्रथम रणउज्जेश्वरी भगवती भलिबल कप २०८० पाल्पामा सञ्चालन हुने

पाल्पा ८ भदाै‌ । प्रथम रणउज्जेश्वरी भगवती भलिबल कप २०८० पाल्पामा सञ्चालन हुने भएको छ । प्रतियोगिता यहि भाद्र १८ गते...

बिस्तृतमा

स्वास्थ्य बीमा बोर्डकाे सूचिवाट हटे पाल्पाका दुइ ठुला अस्पताल

पाल्पा ८ भादाै । स्वास्थ्य बीमा बोर्डले पाल्पाका दुई अस्पताललाई बीमा सूचि बाट हटाएको छ । लुम्बिनी मेडिकल कलेज र यूनाईटेड...

बिस्तृतमा

गुडिरहेको जीपमा ढुङ्गा खस्दा ३ जना  घाइते

पाल्पा । गुडिरहेको जीपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका छन् । पाल्पा-बुटवल सडकखण्डको सिद्धबाबा मन्दिर नजिक बाटो माथिबाट ढुङ्गा खसेको हो...

बिस्तृतमा

हाम्रो खिर खाने संस्कृती -प्रल्हाद दाहाल

हाम्रो देश धेरै किसिमका रितिरिवाज भएको देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै...

बिस्तृतमा

नेपाली कांग्रेसको औचित्य समाप्त हुने

काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताएका छन् ।​ मंगलबार काठमाडौँमा आयोजित...

बिस्तृतमा

के हुदैछ सुनकाण्ड ? अब के होला ?

काठमाडौँ – राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ । प्रहरी प्रवक्ता,...

बिस्तृतमा