करातेमा रजत पदक जितेपछि

२०८०, २० आश्विन शनिबार २२:५६

एसियाली खेलकुद :

करातेमा रजत पदक जितेपछि नेपाली खेलाडी एरिका गुरुङ । खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि-२०७२ अनुसार एसियाली खेलकुदमा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

तस्बिर : राखेप

Comments

ताजा खबर