बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन उद्घाटन गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका अध्यक्ष रोशन सुवेदीले र बिर्तामोड वार्ड नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले क्राइटेरियन एजुकेशन फाउण्डेशनको लोगो आवरणको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले विद्यार्थीहरू पढेर आफ्नो ज्ञान सिप सिकेर सिकेका कुरालाई आफ्नै देशमा आएर प्रयोग गर्नुपर्ने धारणा ब्यक्त गरे ।
जापान, युके अस्ट्रेलिया, अमेरिका, लगायतका देशहरुमा रहेका विश्वविद्यालयमा अध्ययनका लागि जान चहाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्धेश्यले बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालन गरिएको छ ।
उक्त कार्यक्रम सञ्चालन बाप्पा शाहले गरेका थिए । कार्यक्रममा विभिन्न कन्सल्टेन्सीका प्रतिनिधि तथा विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
फोटो फिचर
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…