बिर्तामोडमा गज्जवकोले नेपालमै पहिलो झापा युटुव स्टार सञ्चालन गर्दै

बिर्तामोड । नेपालमै पहिलो पटक झापामा नव प्रतिभाको खोजी गर्दै उनीहरुलाई स्थापित गराउने उद्देश्यले  झापा युटुव स्टार सञ्चालनको तयारी थालिएको छ ।

गज्जवको इन्टरटेन्मेन्ट प्रालिले फागुन २३ र २४ गते पब्लिक राउण्डको कार्यक्रम गर्न लागेको सोमवार झापाको बिर्ताबजारस्थित कार्यालयमा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो ।

गत असोज महिनाबाट प्रतियोगिताका लागि अडिसन राउण्ड शुरु भएको हो । प्रतियोगिताका लागि फागुन ३० गतेसम्म भिडियो प्रतियोगिता रहने बताइएको छ । कार्यक्रममा झापा जिल्लाभारका ३ सय प्रतिभाहरुले सहभागीता जनाउन लागेको गज्जवको इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धक दिप श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नृत्य, गायन, अभिनय साथै विभिन्न किसिमका कलात्मक प्रस्तुतिलाई समावेश गराइने बताइएको छ ।

दुई दिनसम्म सञ्चालन हुने पब्लिक राउण्डमा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने बताइएको छ ।

प्रतियोगिताले समुदायमा रहेका लोपोन्मुख कला संस्कृति र संस्कारको उजागर गर्ने अपेक्षा गरिएको गज्जवको इन्टरटेन्मेन्ट प्रालिका प्रवन्ध निर्देशक सुस्मिता गुरुङले बताएकी छिन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago