१०५ डिग्री सेल्सियस तापक्रमसम्म आगो नलाग्ने राठी फायर-एक्स

झापा । राठी ग्रुपअन्तर्गतको अन्नपूर्ण केवल्सले राठी फायर एक्स जेडएचएफआर केवल बजारमा ल्याएको छ । वायरिङको सम्पूर्ण समस्याहरुको समाधानका लागि यो केवल बजारमा आएको कम्पनीको भनाइ छ ।

‘यो तार सिलिकन रबर, पोलियुराथिनबाट बनेको हुन्छ, जसले गर्दा यो तारमा १०५ डिग्री सेल्सियस तापक्रमसम्म आगो लाग्दैन’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ । यो तार मुसाले पनि नकाट्ने र दशकौंसम्म टिक्ने कम्पनीको दाबी छ । ‘यो तार संसारमै आधुनिक प्रविधिमार्फत भर्खर आएको केवल हो’ विज्ञप्तिमा भनिएको छ ‘धेरै तापक्रम हुने क्षेत्रहरु सिनेमा हल, फ्याक्ट्री, सुपरमार्केटमा ढुक्क भएर प्रयोग गर्न सकिन्छ ।’

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago