काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी छिन् ।
उनी नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा इतिहास रच्न सफल भएकी छन् । गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले आधा कार्यकाल मात्र बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी छिन् ।
नवगठित सरकारले पहिलो मन्त्रिपरिषद्को बैठकबाटै जननिर्वाचित संसद् भंग गर्ने निर्णय लिएको यो कदम मुलुकको राजनीतिक इतिहासमै दुर्लभ घटना मानिएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…