दुर्गा प्रसाईंका समर्थकद्वारा झापाको बिर्तामोडमा शान्तिपूर्ण प्रदर्शन

झापा – मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कालो मोसो दलेको विरोधमा झापाको बिर्तामोडमा उनका समर्थकहरुले प्रदर्शन गरेका छन्। सोमबार काठमाडौँमा प्रसाईंलाई मोसो दलिएको घटनाको विरोधमा उनका समर्थक सडकमा उत्रिएका हुन्।

प्रसाईंका समर्थकहरुले बिर्तामोडको सिटी सेन्टरवाट सुरु भएको र्‍यालीमा नेपाल आमाको रक्षा गर,आतंकवादी अराजकता मुर्दावाद, नेपाल राष्ट्रको रक्षा गर, देशद्रोही भष्ट्राचारी मुर्दावाद, हाम्रो अभियान जारी छलगायत नारा लगाएका थिए।

बिर्तामोडको सिटी सेन्टरवाट सुरु भएको र्‍याली बजार परिक्रमा गरेर मुक्तिचोकमा कोणसभामा परिणत भएको थियो। प्रसाईंका समर्थकहरूले दोषीको पहिचान भइसकेकाले अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।सोमबार उनीमाथि मोसो दलिएको थियो भने शरीरको कपडा पनि च्यातिएको थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago