पाल्पा । मंसिर १८ । रैनादेबी छहरा गाउँपालिकाको सर्देवामा संन्चालित सिजि सिमेन्ट उद्योगको कम्पाउण्ड भित्र माटो बोकेर अर्को स्थानमा सार्ने क्रममा टिप्पर पल्टिदा एक जनाको मृत्यु भएको छ । गए राती करिब साढे ११ बजेको समयमा लु १ क ३१६१ नम्बरको टिप्पर पल्टिदा रिब्दीकोट गाउँपालिका १ ख्याहा बस्ने बर्ष २४ को शिब बहादुर पालुङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ,
दुर्घटनामा परि घाईते भएका पालुङ्गेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज तानसेन ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…