Categories: शिक्षा

विद्यार्थीमाथि सांघातिक आक्रमण गर्ने सगरमाथा र विराट गोर्खा सेक्युरिटी कम्पनीलाई कारबाही गर्न मोरंग प्रशासनको पत्र

नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा एम.बी.बी.एस मा भर्ना भएका विद्यार्थीहरुको शुल्कका विषयमा आन्दोलनरत विद्यार्थी संगठनसंगभएको सहमतिअनुसारको कारबाही प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यालय मोरंगले सम्बन्धित मन्त्रालयलाई सिफारिस गरेको

२०७८ माघ गते प्रमुख जिल्ला अधिकारी काशी राज दाहालको संयोजकत्वमा आन्दोलनरत विद्यार्थीहरुसंग वार्ता भएको थियो तत्पश्चातविद्यार्थीहरुले आन्दोलन फिर्ता लिएका थिए

उक्त वार्तामा कलेजले लिएका अतिरिक्त शुल्क फिर्ता गर्ने, स्वेच्छिक होस्टल हुने तथा आन्दोलनका क्रममा विद्यार्थीमाथि भएको आक्रमणकादोषिलाई कारबाही गरिने विषयमा विद्यार्थी संगठन समितिको बीचमा सहमति भएको थियो

विद्यार्थीहरुले शान्तीपुर्ण आन्दोलन गर्दा सगरमाथा विराट गोर्खा सेक्युरिटीका सुरक्षाकर्मीले उनीहरुमाथि बल प्रयोग गरेका थिए सुरक्षाकर्मीहरुले आन्दोलनरत विद्यार्थीमाथि लठ्ठी प्रहार गर्दा विद्यार्थीहरु घाइते भएका थिए

शान्तीपूर्ण आन्दोलन गर्दा यसरी विद्यार्थीहरुमाथि अनधिकृत रुपमा लठ्ठी प्रयोग गरि सांघातिक आक्रमण भएको सो कार्य कानून विपरितभएकाले उक्त कम्पनीलाई आवस्यक कार्यवाहीका गर्न जिल्ला प्रशासन कार्यालयले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गतको कम्पनीरजिष्ट्रार कार्यालयलाई पत्र पठाएको हो

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago