काठमाडौँ: नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले एमसीसी सम्झौता पास गर्दा विश्वलाई नै ‘हामी विकासको पथमा अगाडि बढ्यौं’ भन्ने सन्देश दिएको बताएका छन् ।
यस्तै एमसीसीको व्याख्यातमक घोषणाले सबैको इज्जत जोगाउन मद्दत गरेको पनि उनले बताए । यसले सत्ता गठबन्धन जोगाएको पनि रिजालले बताए । तर एमसीसी पास गरेपछि पाँच वर्षमा पूरा गर्नुपर्ने चुनौती आएको उनले बताए ।
आइतबार राति प्रतिनिधि सभाको बैठकमा जारी एमसीसीमाथिको दफाबार छलफलको क्रममा सहभागी हुँदै सांसद रिजालले यस्तो बताएका हुन् । नेपाली कांग्रेसका सांसदहरूले एमसीसी पास गर्नुपर्ने अडान राख्दैआएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…