Categories: खेलकुद

गोर्खाली पाराले खेल्यौं : प्रशिक्षक अलमुताइरी

२८ जेठ, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशीरहेको प्रतिक्रिया दिएका छन् विश्वकप २०२२ एसिया कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल शुक्रबार अष्ट्रेलियासंग ले पराजित भयो

नेपालले दोस्रो हाफ पूरा १० खेलाडीमा समेटिएर खेलेको थियो पहिलो हाफमा नेपालले दुई गोल बेहोरेको थियो भने दोस्रो हाफमा एकखेलाडी कम हुँदा नेपालले एक गोल मात्र बेहोर्‍यो प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडीहरुले गोर्खाली शैलीमा खेलेको बताए उनले १० वा ११ खेलाडी जति भएपनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट देखिए

नेपालीहरु विश्वमा गोर्खाली भनेर चिनिन्छन् आज हाम्रो खेलाडीले गोर्खाली जसरी नै खेल्यौँ १० खेलाडी होस् या ११, हामीले हरेकसमय भिडेर खेल्यौं उनले भने अलमुताइरीले मैदान उत्रेका सबै खेलाडीले मिहिनेत गरेर खेलेको बताए उनले यस्तो खालकोमानसिकता विकास हुनुपर्ने पनि बताए

फिफा वरीयतामा ४१ स्थानमा रहेर अष्ट्रेलिया नेपालभन्दा १३० स्थान माथि नेपाल १७१औं स्थानमा एसिया कपजितिसकेको अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध नेपाली खेलाडीले गरेको मिहिनेतको अलमुताइरीले प्रशंसा गरे पहिलो हाफकोसुरुमै गोल खायौँ दोस्रो हाफमा १० खेलाडीमा समेटियौँ तर खेलाडीले मिहिनेत गरेर खेले यसमा खुशी छु

उनले केही काउन्टर अट्याकको प्रयास गरेपनि सफल हुन नसकेको बताए यस्तै मिडफिल्डमा जम्ने मानसिकताका साथ खेलेको मिहिनेत गरेको बताए अलमुताइरीले कुवेत टुरमा सबै खेलाडीले अनुभव बटुल्ने अवसर पाएको पनि बताए नेपालले समूह बीकोबाँङ्की खेल खेल्दा अष्ट्रेलिया जोर्डनसंऊ समान को हार बेहोर्‍यो भने चाइनिज ताइपेईलाई ले पराजित गरेको थियो

कुवेत जानुअघि इराकसंगको मैत्रीपूर्ण खेलमा नेपाल मनिस डाँगी गौतम श्रेष्ठले डेब्यु गरेका थिए अष्ट्रेलिया विरुद्ध आयुष घलान, सुरजज्यु ठकुरी कमल थापाले इन्जुरी टाइममा मैदान प्रवेश गर्दै डेब्यु गरे पहिलो पटक नेपाली टिममा परेका मध्ये गोलकिपरविशाल सुनारले मात्र डेब्यु गर्न पाएनन् यस्तै यसअघि नै राष्ट्रिय टिममा परेपनि अहिले टिममा रहेका अर्का गोलकिपर दिप कार्कीले पनिडेब्यु गर्न बाँकी

नेपाल ले पराजित

विश्वकप २०२२ एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासंग लेपराजित भको कुवेतको जाबेर अल अहमद इन्टरनेशनल स्टेडियमा भएको खेलमा नेपालले दोस्रो हाफमा एक खेलाडी कम रहेरखेलेको थियो त्यसका बावजुत पनि नेपालले अष्ट्रेलिया विरुद्ध गोल मात्र बेहोरेको हो

पहिलो हाफमा अष्ट्रेलिया नेपाल विरुद्ध दुई गोल गरेको थियो भने नेपालका रोहित चन्दले रातो कार्ड पाएका थिए दोस्रो हाफमाअष्ट्रेलियाले एक गोल मात्र थप्यो

यसअघि २०१९ मा अष्ट्रेलियामा खेलको खेलमा नेपाल ले पराजित भएको थियो

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा बलियो अष्ट्रेलियासंग नतिजा भन्दा पनि प्रदर्शनमा जोड दिने नेपालकाप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलअघि बताएका थिए उनले अष्ट्रेलिया विरुद्धको खेलमा अघिल्लो खेलमा जोर्डन विरुद्ध खेलेकानेपाली टिममा खेलाडी परिवर्तन गरेका थिए

अन्जन विष्टसहित अभिषेक रिजाल सन्तोष तामाङ दिनेश राजवंशी विकास खवासको स्थानमा नवयुग श्रेष्ठ सुनिल बल एरिक विष्टविशाल राई गौतम श्रेष्ठ पहिलो रोजाईँमा खेलेका थिए

तीन खेलाडीको डेब्यु

अष्ट्रेलिया विरुद्ध नेपालका तीन युवा खेलाडीले डेब्यु गरेका छन् पहिलो पटक राष्ट्रिय टिममा परेका आयुष घलानसुरजज्यु ठकुरी कमल थापाले दोस्रो हाफमा मेदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरेका हुन्

तीनै खेलाडी इन्जुरी टाइममा मैदान प्रवेश गरेका थिए

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago