काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम १.३ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो तापक्रम बढेर १७ देखि १९ डिग्रीसेल्सियससम्म पुग्ने मौसमविद् विभुती पोखरेलले जानकारी दिइन् ।
पश्चिमी वायूको प्रभाव देखिन थालेकाले दिउँसो मौसममा बदली हुने छ । लुम्बिनी, सुदूरपरिश्चम र कर्णाली प्रदेशमा आंशिकदेखिसामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने पोखरेलको भनाइ छ ।
सुदूरपश्चिम र कर्णालीद प्रदेशको उच्च पहाडमा हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षाको सम्भावा रहेको छ । तराईमा जिल्लामा विहानको समयमा थोरै मात्रामा रहेको हुस्सु पश्चिमी वायूका कारण केही समयमै फाटेर जाने मौसमविद् पोखरेलकोभनाइ छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…