सन्तोष गहतराज,पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले अनलाइन प्रणाली मार्फत राजस्व संकलन तथा योजना व्यवस्थापनतालिम सम्पन्न भएको छ । नेपाल सरकारको सुचना प्रविधि सम्बन्धि निति अनुरूप सरकारी कार्यालयको काम काजलाई छिटो, छरितो,पारर्दशी र बैज्ञानिक ढंगले कार्य सम्पादक गर्न अनलाइन प्रणाली मार्फत राजस्व संकलन गर्न कर्मचारीहरूलाई उक्त राजस्वसम्बन्धि तालिम संचालन गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयो ।
तालिममा सबै वडाका वडा सचिव रवडा गाउँपालिकाको लेखा,प्रशासन र राजस्वका कर्मचारीहरू सहभागीता रहेको थियो । २ दिन सम्म चल्ने उक्त तालिममा उपाध्यक्षदमयन्ती थापा,प्रवक्ता राजेश श्रेष्ठ,लेखा अधिकृत शंकर पुरी लगाएतले राजस्व संकलनमा अनलाइन प्रणालीको आवश्यकता रमहत्त्वबारे आ आफ्नो विचार राखेका थिए । तालिमको सहजीकरण सुचना प्रविधि अधिकृत तुल बहादुर घर्तीले गर्नु भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…