तिनाउमा अनलाइन राजस्व संकलन तथा योजना व्यवस्थापन तालिम सम्पन्न

२०७७, २५ मंसिर बिहीबार ०२:४७

सन्तोष गहतराज,पाल्पा पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले अनलाइन प्रणाली मार्फत राजस्व संकलन तथा योजना व्यवस्थापनतालिम सम्पन्न भएको नेपाल सरकारको सुचना प्रविधि सम्बन्धि निति अनुरूप सरकारी कार्यालयको काम काजलाई छिटो, छरितो,पारर्दशी बैज्ञानिक ढंगले कार्य सम्पादक गर्न अनलाइन प्रणाली मार्फत राजस्व संकलन गर्न कर्मचारीहरूलाई उक्त राजस्वसम्बन्धि तालिम संचालन गरिएको गाउँपालिका अध्यक्ष ओम  बहादुर घर्ती मगरले बताउनु भयो

तालिममा सबै वडाका वडा सचिव वडा गाउँपालिकाको लेखा,प्रशासन राजस्वका कर्मचारीहरू सहभागीता रहेको  थियो  दिन सम्म चल्ने उक्त तालिममा उपाध्यक्षदमयन्ती थापा,प्रवक्ता राजेश श्रेष्ठ,लेखा अधिकृत शंकर पुरी लगाएतले राजस्व संकलनमा अनलाइन प्रणालीको आवश्यकता महत्त्वबारे आफ्नो विचार राखेका थिए तालिमको सहजीकरण सुचना प्रविधि अधिकृत तुल बहादुर घर्तीले गर्नु भएको थियो

Comments

ताजा खबर