Categories: खेलकुद

खेलकूद विकास समिति १६ महिनादेखि नेतृत्वविहीन

बागलुङ। जिल्ला खेलकूद विकास समिति गत वर्षको साउनयता नेतृत्वविहीन   बजेट कार्यक्रमको अभावमा निष्क्रिय बनेको समितिकर्मचारीका भरमा नियमित कार्यालय खर्च धान्न पनि धौधौको स्थिति खेल गतिविधि ठप्प चौमासिक बजेट समयमानआउँदा कर्मचारीलाई तलब खुवाउन भाडा तिर्नसमेत समस्या

पदाधिकारी नहुँदा अन्योलको अवस्था , कार्यक्रम बजेट केही आएको छैन”, कार्यालय प्रमुख भीमसेन शाक्यले भन्नुभयो, “पदाधिकारी नियुक्तिबारे हामीलाई केही जानकारी हुँदैन, एकैचोटि पत्र आएपछि थाहा हुन्छ पदाधिकारी चयनमा ढिलाइ भइरहेकोभन्दै उहाँले कानूनी प्रबन्ध छिटो टुङ्गाएर समितिलाई गतिशील बनाउनुपर्ने धारणा राख्नुभयो

ह्याण्डबलका सहायक प्रशिक्षकसमेत रहनुभएका प्रमुख शाक्यले कोराना महामारीलगायतका कारणले एक वर्षदेखि खेल क्षेत्र प्रभावितबनेको बताउनुभयो गत वर्ष राष्ट्रपति रनिङ शिल्ड गर्ने तयारीमा थियौँ, कोरोना जोखिमका कारण अन्तिममा आएर स्थगित भयो, त्यसयता केही कार्यक्रम आएको छैन”, उहाँले भन्नुभयो अहिले खेलकूद प्रशिक्षण पनि रोकिएको योबीचमा समितिमा कार्यरततीनजना प्रशिक्षकले अवकाश पाएका छन्

भारोत्तोलनका प्रशिक्षक विकासकुमार शाक्य, कराँतेका सहायक प्रशिक्षक धनराज महर्जन टेबल टेनिसका सहायक प्रशिक्षक सुखशाक्यले अनिवार्य अवकाश पाएको समितिले जनाएको अब समितिमा सहायक प्रशिक्षकका रुपमा तेक्वान्दोमा परशुनारायणबोहोरा, जिम्न्यास्टिकमा राजेश बाँस्कोटा, उसुमा दिलबहादुर किसान ह्याण्डबलमा शाक्य गरी चारजना मात्र हुनुहुन्छ

पूर्वाधार सामग्री अभावमा कतिपय खेल प्रशिक्षक कामविहीन बन्नुपरेको समितिमा रहेको नायब सुब्बा सहायक लेखापालकोदरबन्दी पनि वर्षौंदेखि रिक्त नेतृत्वविहीनताले समितिलाई झन अस्तव्यस्त गतिहीन तुल्याएको राष्ट्रिय खेलकूद विकास ऐन२०७७ लागू भएको पाँच महिना बितिसक्दा पनि समितिले पदाधिकारी पाउन नसकेको समितिका निवर्तमान अध्यक्ष धनबहादुर परियारलेगुनासो गर्नुभयो

जिल्लाको खेलकूद हेर्ने राज्यको मुख्य संस्था नै आफैँ समस्यामा फसेको उहाँको भनाइ राज्यको नजरमा खेलकूद सधँै कमप्राथमिकतामा , खेल क्षेत्रमा सबैतिर समस्या बेथिति बढी ”, परियारले भन्नुभयो उहाँले गण्डकी प्रदेशलेसमेत गत असोजमाआफ्नै खेलकूद विकास ऐन पारित गरेकाले छिट्टै समिति गठन हुनेमा आशा व्यक्त गर्नुभयो राष्ट्रिय खेलकूद विकास ऐनले प्रदेश स्थानीय तहमा आफ्नै कानूनअनुसार खेलकूद विकासका लागि संरचना बनाउन सक्ने व्यवस्था गरेको

प्रदेश खेलकूद ऐनमा पनि खेलकूद परिषद् स्थापना भएपछि जिल्ला तहमा खेलकूद विकास समिति गठन हुने उल्लेख प्रदेशकोसामाजिक विकास मन्त्रालयले पदाधिकारी नियुक्तिका लागि कार्यविधि तयार गरिसकेको जनाइएको यसअघि राष्ट्रिय खेलकूदपरिषद्अन्तर्गत रहको जिल्ला खेलकूद विकास समिति अब प्रदेश मातहत रहनेछ

नयाँ राष्ट्रिय खेलकूद ऐनले स्थानीय तहलाई पनि खेलकूदको विकास प्रवद्र्धनका लागि आफैँ कानून बनाएर संरचना निर्माण गर्नसक्नेबाटो खोलिदिएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago