‘मोटी घाटी माया’मा पुष्प खडका र सुमि माेक्तानकाे धमाकेदार डान्स

लकडाउन भएसंगै कुनै नेपाली फिल्म प्रदर्शन भएकाे छैन । तर कलाकारहरु म्युजिक भिडियाे तथा अन्य रियालिटि शाेबाट कमाइ भने गरिरहेका छन ।

यस्तै मध्येका एक नायक पुष्प खडका म्युजिक भिडियाेमा निकै ब्यस्त रहेकाे छन । साथै एक्सनस्टारका रुपमा परिचित नायिका सुमि माेक्तान पनि म्युजिक भिडियाे तथा डान्सिङ रियालिटि शाे मा ब्यस्त रहेकी छिन । यी दुबैले पहिलाेपटक संगै अभिनय गरेको एक म्युजिक भिडियाे सार्वजनिक भएकाे छ ।

“माेटिघाटि माया”” बाेलकाे उक्त गीतमा मेलिना राई र काेशिश क्षेत्रिकाे स्वर रहेकाे छ । सार्वजनिक भएको भिडियाेकाे शुरुमा सुमिकाे एक्सनलाइ आकर्षका रुपमा देखाइएकाे छ । भिडियाेमा दुईकाे दमदार प्रस्तुती रहेकाे छ ।

गीतमा काेशिस क्षेत्रीकाे कम्पाेज, लेखु सहयात्रिकाे शब्द र उदयराज पाैडेलकाे एरेन्ज रहेकाे छ । त्यस्तै भिडियाेमा उत्तम हुमागाइको सिनेमाटाेग्राफी, रमेश थापाको सम्पादन, सुरेन्द्र बस्यालको काेरियाेग्राफी र हरि हुमागाइकाे निर्देशन रहेकाे छ ।

पछिल्लाे पटक पुष्प फिल्म मारुनिमा देखिएका थिए भने सुमि फिल्म सराैताेमा देखा परेकी थिईन ।

यी दुबै फिल्मले औसत रुपमा व्यापार गरेका थिए । सराैताेमा सुमिकाे एक्सन र मारुनिमा पुष्पकाे अभिनय तारिफ योग्य रहेको थियाे ।

adim

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago