सन्ताेष गहतराज , पाल्पा असोज १६ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरे सँग अहिले प्रदेश न ५ का विभिन्न ठाउहरूमा विराेधका कार्यक्रमहरू भइरहेको बेला नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजय मान कर्मचार्यले पनि घाेर आपती जनाउनु भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएपछि प्रदेश-५ सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङलाई प्रदेश सरकारकाे राजधानी बनाउने निर्णय गरे सँगै कर्मचार्यले निर्णयलाई तुरुन्तै फिर्ता ल्याई रूपन्देहीमा नै प्रदेशकाे राजधानी राख्नु पर्ने भन्दै दाङमा राजधानी राख्ने निर्णय प्रती घाेर अापति जनाउनु भएको हाे । चुनावकाे बेलामा प्रदेश ५ काे राजधानी बुटवलमा राख्ने सहमति गरे पनि अहिले जनतालाई झुडाे अासवासन दिएर दाङमा गराउने निर्णय तुरुन्त फिर्ता लिन पनि अार्गह गर्नु भएको छ । लामाे समय देखि प्रदेशकाे राजधानी कहाँ राख्ने भन्ने कुराकाे टुंगो लागेकाे थिएन । अहिले प्रदेशकाे राजधानी दाङमा राख्ने निर्णय भए सँगै प्रदेश ५ का विभिन्न ठाउहरूमा विराेधका कार्यक्रमहरू सञ्चालन भइरहेका छन ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…