बार्सिलोनाले सेल्टा भिगोसँग बराबरी खेलेपछि उपाधि रेसमा रियलका लागि ढोका खुलेको थियो तर, मड्रिडले त्यसको फाइदा उठाउन सकेन । शनिबार राति एथ्लेटिको बिल्वाओबिरुद्ध रियल मड्रिड हरेक क्षण कमजोर देखियो । यो घरेलु प्रतियोगितामा एक अर्को निराशाजनक नतिजा थियो । जसले जिनेदिन जिदानको टोलीलाई ला लिगाको उपाधि रक्षाको अभियान अझै मुस्किल बनाइदिएको छ ।
रियलका लागि यो खेल जित्नैपर्ने थियो । तर, उसले जित त परै जाओस गोल पनि गर्न सकेन । क्रिष्टियानो रोनाल्डोको यस सिजनको गोल खडेरी जारी रहँदा करिम बेञ्जिमाले पाएको एक सुन्दर मौका पनि सदुपयोग गर्न सकेनन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…