टोकियो, अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ। अधिवेशनले कृष्ण केसीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ...
बिस्तृतमाबालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुलेको छ। शुक्रबार दिउँसोको झडपमा परी मृत्यु २३ वर्षीय सुजन राउत र २२...
बिस्तृतमाबिर्तामोड। प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी सम्मानित भएका छन् । मोहनमाया माध्यमिक विद्यालय बिर्तामोड–२ को ५६ औं वार्षिकोत्सवको अवसर परेर सम्पादक...
बिस्तृतमाबिर्तामोड। बिर्तामोड ३ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयको भुतपूर्व विद्यार्थी समाजको आयोजनामा आज चारपानेको बेलडाँगीमा वनभोज कार्यक्रम आयोजना गरिएको छ । वनभोज...
बिस्तृतमाबिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालित अनलाइन न्यूजपोर्टलका सञ्चालकहरुले लोक कल्याणकारी विज्ञापनमा भोग्नु परिरहेको विभेदबारे पालिकालाई आज ध्यानाकर्षण पत्र बुझाएका छन्...
बिस्तृतमापाल्पा, मंसिर १८ । कुटुम्ब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सदस्यहरुलाई व्यसायिक,...
बिस्तृतमाझापा। नेपालमा बिहेको लगन अनी मंसिर लागे सँगै नयाँ पञ्चेबाजा गीत ‘रामलाई रानी’ सार्वजनिक भएको छ। शिशिर परियार, मनोज परियार र...
बिस्तृतमाझापा पूर्वी नेपालको सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला मध्ये पर्छ। नेपालको पूर्वी दक्षिणमा रहेको झापा जिल्लाको कूल क्षेत्रफल १,६०६ वर्ग किलोमिटर...
बिस्तृतमाझापा। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको उनको सचिवालयले जनाएको छ । भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर...
बिस्तृतमाझापा। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले काठमाडौंको बल्खुमा प्रहरी घेरा तोड्न खोजेपछि झडप भएको छ । प्रसाईंले उत्तेजित भाषण गर्दै...
बिस्तृतमाबिर्तामोड । बिर्तामोड ५ स्थित टावर टेम्पल अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल नरेशमान धिमालको निधनमा बिर्तामोडका विद्यालयहरुले भोलि शोक विदा दिने...
बिस्तृतमापाल्पा । चिच्याएर वर माग्ने स्थान सत्यवतीमा मेलाको तयारी तीव्र पारिएको छ । मङ्सिर ७ गतेदेखि ११ गतेसम्म सत्यवती मेला हुने...
बिस्तृतमाकाठमाडौँ – गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ। कम्पनीले पीडितहरुका लागि ३५ लाख...
बिस्तृतमाकाठमाडौँ – जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। शनिबार अपराह्न ४ बजेसम्म...
बिस्तृतमाकाठमाडौं- नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार र राहतका लागि सरकारलाई ५० लाख उपलब्ध गराउने भएको छ। नेपाली कांग्रेसले स्वदेश र विदेशमा रहेका...
बिस्तृतमा