राष्ट्रिय

चलाउन पाउँने सवारीसाधन

स्थानीय तहको निर्वाचनको दिन आज निजी तथा सार्वजनिक यातायात ठप्प छ । सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका...

बिस्तृतमा

फौजसहित सेनाको हेलिकोप्‍टरले गस्ती गर्ने

काठमाडौँ: नेपाली सेनाले काठमाडौँ उपत्यकामा तयारी फौजसहित हेलिकोप्टरले गस्ती गर्ने भएको छ । आज ( शुक्रबार ) देशभर स्थानीय तहको निर्वाचन...

बिस्तृतमा

आज दिनभरको मौसम पूर्वानुमान

काठमाडौँ: हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली...

बिस्तृतमा

स्थानीय तह निर्वाचन २०७९, सुनसान सडक

काठमाडौँ: आज ( शुक्रबार ) देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । ७ सय ५३ स्थानीय तहको प्रमुख, वडा अध्यक्षको छनोट गर्न...

बिस्तृतमा

आज मतदान गर्न जाँदा के नगर्ने ?

काठमाडौं: आज शुक्रबार बिहान ७ बजेबाट स्थानीय तहको निर्वाचन हुँदैछ । देशभर हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको...

बिस्तृतमा

मतदातालाई प्रभावित गर्ने उद्देश्यले विभिन्न गतिविधि, आचारसंहिताविपरीत देशभर ३६ वटा घटना

काठमाडौं: स्थानीय तह निर्वाचनको आचारसंहिताविपरीत गतिविधि गर्ने ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मतदातालाई प्रभावित गर्ने उद्देश्यले विभिन्न गतिविधि, तोडफोड गरेको...

बिस्तृतमा

चीनले नेपाल घुम्न जाँदा स्थलमार्ग प्रयोग नगर्न अपिल

काठमाडौं: चीनले स्थलनाका प्रयोग गरेर नेपाल भ्रमणमा नजान आफ्ना नागरिकलाई सचेत गराएको छ । कोरोना महामारीयता नेपाल–चीन व्यापारिक नाकाहरू आंशिक मात्रै खुलिरहेका...

बिस्तृतमा

सेयर बजारमा निर्वाचनको वास्ता छैन

काठमाडौँ: मुलुक स्थानीय तहको चुनावमा होमिएका बेला सेयर बजारमा भने यसको कुनै प्रभाव देखिएको छैन । चुनावमार्फत नयाँ नेतृत्व चयन हुनुका साथै...

बिस्तृतमा

आफ्नो भोट अरुकसैले हाली दिइ सकेको भएपनि भोटहाल्न पाइन्छ !

तपाई लामो लाइनमा बसिरहनु भएको छ तर तपाईको भोट अर्कै कुनै व्यक्तिले हालेर निस्केछ । अब तपाई भोट पाउनु हुन्छ कि...

बिस्तृतमा

बामदेब गौतम राजनैतिकबाट संन्यासनै लिने भएत !!!

काठमाडौं: नेकपा फुटेपछि औपचारिक रुपमा कुनै दलमा प्रवेश नगरिसकेका तर माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट रहेर सक्रियता देखाउदै...

बिस्तृतमा

कांग्रेसका पूर्वसांसदसहित पाँच नेता पार्टीबाट निलम्बित

काठमाडौँ: नेपाली कांग्रेसले सत्ता गठबन्धनको निर्णयबमोजिम नगर्ने चितवनको भरतपुर महानगरपालिकाका पाँच जना नेताहरूलाई साधारण सदस्यबाट निलम्बन गरेको छ । भरतपुर महानगरपालिकामा...

बिस्तृतमा

सुनसन तानसेन, आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न मतदाता आतुर

पाल्पा, २९ बैशाख । यतिबेला पाल्पाको सदरमुकाम तानसेन सुनसान देखिएको छ । सधैंजसो भिड्भाड रहने तानसेको बजार क्षेत्रमा चहलपहल देखिदैन ।...

बिस्तृतमा

मतपेटिका साट्न सम्भव कि असम्भव ?

काठमाडौं: केही दिनअघि एक राजनीतिक दलका शीर्ष नेताले आफ्नो कार्यकर्ताहरूलाई मतदानपछि मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउने बेला विशेष चनाखो हुन आग्रह गरे ।...

बिस्तृतमा

आज पनि मतदाता परिचयपत्र वितरण थालियो

नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र...

बिस्तृतमा

संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

काठमाडौँ: नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट सुर्खेत जाने क्रममा दाङको भालुवाङबाट बास्तोला पक्राउ परेका हुन् ।...

बिस्तृतमा