यस वर्षको दसैँको साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ। विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे...
बिस्तृतमाकाठमाडौँ – बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल...
बिस्तृतमाझापा। बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा संचालित चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं १० ले जितेको छ । बिर्तामोड–१० लाई...
बिस्तृतमाझापा । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
बिस्तृतमाबिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका...
बिस्तृतमाकाठमाडौं। म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिको अध्यक्षमा ददिवल खड्का सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । निवर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष...
बिस्तृतमाझापा। बिर्तामोड वडा नम्बर ५ चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अनारमनी डोमालाल राजवंशी रंगशालामा आज भएको...
बिस्तृतमाराष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न बिहीबार अर्जुनधारा आएका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई अवरोध...
बिस्तृतमाकाठमाडौँ- सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल फर्कने...
बिस्तृतमाझापा। नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी पूर्वी नाका काँकडभिट्टामा डग स्निफिङ शुरु गरिएको छ । आज बिहान ९.३० बजेदेखि मेचीनगर नगरपालिका...
बिस्तृतमाझापा। बिर्तामोड वडा नम्बर ६ चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अनारमनिको डोमालाल राजवंशी रंगशालामा आज भएको...
बिस्तृतमाझापा। मेचीनगरको उप्रेती परिवारलाई मातृशोक परेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती,काँकडभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद...
बिस्तृतमाकाठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिले...
बिस्तृतमाझापा। बिर्तामोडमा आजदेखि चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा बिर्तामोड–३ लाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै...
बिस्तृतमाझापा । राठी ग्रुपअन्तर्गतको अन्नपूर्ण केवल्सले राठी फायर एक्स जेडएचएफआर केवल बजारमा ल्याएको छ । वायरिङको सम्पूर्ण समस्याहरुको समाधानका लागि यो केवल...
बिस्तृतमा