बाढीपहिरोको जोखिमले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले तीन दिन विद्यालय बन्द गर्न सरकारको सबै स्थानीय तहलाई अनुरोध

काठमाडौँ- अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तीन दिनका लागि बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले यस विषम परिस्थितिमा विद्यालय भवनलाई आकस्मिक व्यवस्थापनका लागि उपयोग गर्नुपर्ने हुनाले यो निर्णय लिइएको जानकारी गराएका छन्।

बाढी र पहिरोले धेरै स्थानमा विद्यालय र विश्वविद्यालयका भवनहरूमा क्षति पुर्याएको, विद्यार्थी तथा अभिभावकहरू प्रभावित भएको र यातायात समेत अवरुद्ध भएकोले, विद्यालय बन्द गर्ने निर्णय आवश्यक भएको बताइएको छ। साथै, भौतिक क्षतिको विवरण मन्त्रालयमा पठाउनसमेत आग्रह गरिएको छ।

Comments
Sanjay poudyal

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago