बाढीपहिरोको जोखिमले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले तीन दिन विद्यालय बन्द गर्न सरकारको सबै स्थानीय तहलाई अनुरोध

काठमाडौँ- अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तीन दिनका लागि बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले यस विषम परिस्थितिमा विद्यालय भवनलाई आकस्मिक व्यवस्थापनका लागि उपयोग गर्नुपर्ने हुनाले यो निर्णय लिइएको जानकारी गराएका छन्।

बाढी र पहिरोले धेरै स्थानमा विद्यालय र विश्वविद्यालयका भवनहरूमा क्षति पुर्याएको, विद्यार्थी तथा अभिभावकहरू प्रभावित भएको र यातायात समेत अवरुद्ध भएकोले, विद्यालय बन्द गर्ने निर्णय आवश्यक भएको बताइएको छ। साथै, भौतिक क्षतिको विवरण मन्त्रालयमा पठाउनसमेत आग्रह गरिएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago