रोल्पाली सेवा समाज जापान तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा व़ली ।

जापान । रोल्पालीहरुको साझा संस्था रोल्पाली सेवा समाज शाखा जापानको मिति २०२४-९-२२ तारिक आईतबारको दिन जापानको राजधानी राईनो किचन सुगामो टोकियो मा तेस्रो अधिबेशन सम्पन्न भएकोछ ।

सस्थाको अध्यक्ष भीम बहादुर बुढाथोकी सभापतित्वमा प्रमुख अतिथी NRNA क्यूशूका उप-संयोजक श्री कृष्ण हरी पाठक र विशिष्ट अतिथि ग्लोबल फोरम जापानका महा-सचिव गंगा लाल जि आर अतिथीहरु जापान शाखा सल्लाहकार  बसन्ती घर्ती /के.सी., रोल्पाली बुद्धिजीवी ओम प्रकाश पुन मगर, रोल्पाली सेवा समाज केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमल बाँठा रहेका थिए ।  

केवल प्रसाद व़ली को नेतृत्वमा तेस्रो कार्यसमितीमा वरिष्ठ-उपाध्यक्ष ओम प्रकाश पुन मगर, उपाध्यक्षहरु शान्ति घर्तीमगर, तेज कुमारी परीयर, रवीन्द्र बुढामगर, महासचिबमा प्रकाश चन्द्र बुढामगर, सचिवमा गणेशमान के.सी., कोषाध्यक्षमा दीपिका पुन, सह-कोषाध्यक्षमा मोहन घर्ती मगर, प्रवक्तामा निर्मल कुमार गुरुङ, सदस्यहरुमा पृथ्वी प्रसाद बुढा, प्रीति चन्द, रोशन घर्तीमगर, हिमान पुन मगर, तारा राना मगर, कल्पित परीयर, अन्जु बुढामगर, संगीता बुढामगर, रविकिरण डागी, मनोज पुन, भीम कुमारी थापा चयन भएका छन ।  प्रमुख सल्लाहकार:-बसन्ती घर्ती/केसी, सल्लाहकारमा कुबेर व़ली, कमानसिङ बुढामगर, संरक्षकहरु कमल बाँठा, भिम बहादुर बुढाथोकी रहेका छन् ।

कार्यक्रम संचालन रवीन्द्र बुढामगर ले गरेका थिए भने रोल्पाली सेवा समाज जापान का वरिष्ठ उपाध्यक्ष केवल प्रसाद व़लीले उपस्थित सबैलाई स्वागत मन्तब्य बाट स्वागत गरेका थिए ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago