ईक्यान झापा शाखाको छैठौं वार्षिक साधारण सभा: कन्याममा भव्य सम्पन्न

इलाम, नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) झापा शाखाको छैठौं वार्षिक साधारण सभा २०८१ मंसिर १५ गते इलामको प्रसिद्ध पर्यटकीय स्थल कन्याममा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम झापा शाखा अध्यक्ष ई.रोशन सुबेडीको अध्यक्षता र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
इक्यानका केन्द्रीय सल्लाहकार, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, बिर्तामोड नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मदन बुढाथोकी, तथा झापा शाखाका पूर्व अध्यक्षहरूको गरिमामय उपस्थिति रहेको थियो।कार्यक्रममा झापा शाखामा आवद्ध ४० शैक्षिक संस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रह्यो।
सभा सञ्चालन झापा शाखाका सचिव अशोक भण्डारीले गरेका थिए। यस साधारण सभाले झापा जिल्लाका शैक्षिक परामर्श केन्द्रहरूको आगामी योजना र विकासका लागि मार्गचित्र प्रस्तुत गरेको छ।
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago