प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१ सिनेमा र संगीतको महोत्सव

काठमाण्डौं । गलबन्दी म्युजिक प्रा.लि.को आयोजनामा हुन लागेको ‘प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१’ अन्तर्गत उत्कृष्ट ५ मनोनयनहरू सार्वजनिक गरिएका छन्।पुस ३ गते प्रालिकै कार्यालयमा आयोजित कार्यक्रममा बिभिन्न ४४ विधाहरूमा उत्कृष्ट ५ सार्वजनिक गरियो।कार्यक्रममा निर्णायकहरूको रूपमा वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक तथा संगीतकार बी.बी अनुरागी, र लोक स्वर सम्राट राजु परियारको उपस्थिति रहेको थियो।

गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१: उत्कृष्ट पाँच मनोनयनहरू

सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायक:

  1. यानप्रसाद न्यौपाने
  2. प्रेम अर्याल
  3. रेशम निर्दोष
  4. चिज गुरुङ
  5. नवराज काप्री

सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका:

  1. ईब्शल सन्ज्याल
  2. अस्मिता डल्लाकोटी
  3. आशा बिसी
  4. मञ्जु विक
  5. राशी रिजाल

सर्वोत्कृष्ट लोकदोहोरी गीत र नवमोडल (पुरुष):

  1. अनिल पौडेल – माया आउने बस
  2. रायन बस्याल – घामको झुल्को
  3. प्रभातपल ठकुरी – कन्या राशी
  4. कुमार सुनिल – रातो भाले
  5. भुपेन्द्र घर्ती मगर – नसोध हालखबर

सर्वोत्कृष्ट लोकदोहोरी गीत र नवमोडल (महिला):

  1. करिश्मा शाही – फूल रसैले
  2. निहारिका थापा – तिम्रो नया जिन्दगी
  3. कोमल नेपाली – फूल रसैको
  4. उत्साह घिमिरे – पोखरामा साईली
  5. धनिमाला बुढा मगर – ऐना टल्केको

सर्वोत्कृष्ट नव सर्जक:

  1. अनिल चन्द – कसम माया
  2. विजय क्षेत्री – नौजाले
  3. रिया भट्टराई – माया तिमी बिना
  4. सिताराम भुसाल – तिम्रै आँगनमा
  5. प्रेम बिरही थापा – चोखो माया

सर्वोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक:

  1. विशाल घिमिरे – तिम्रो त यो दुनिया छ
  2. दिपेन्द्र तिमिल्सिना – घर त गैरी गाउँ
  3. जेरी भण्डारी – बाडुल्की लाउँदैन किन
  4. मदन खड्का – तिम्रो नया जिन्दगी
  5. राजेश भण्डारी – बज्यो साढे ९

सर्वोत्कृष्ट लोकदोहोरी गीत र नृत्य निर्देशक:

  1. मौसम हिमाली – कश्मिरे पछ्यौरी
  2. सुनिल क्षेत्री – हेर त ऐनामा
  3. गम्भीर विष्ट – ए केटा
  4. स्मृति तिमिल्सिना – सै लाहुरे
  5. प्रशान्त मगर – ढलेँ ढलेँ

सर्वोत्कृष्ट लोकदोहोरी छायांकार:

  1. नवराज उप्रेती – ढलेँ ढलेँ
  2. दुर्गा पौडेल – फूल माया
  3. करण चैसिर – तिमी बस्ने शहरैमा
  4. बुद्ध थापा – ए आमा जाम भन्यो मलाई
  5. सुरेश श्रेष्ठ – रेलै सलल

सर्वोत्कृष्ट लोकदोहोरी भिडियो सम्पादक:

  1. प्रविन भट्ट – मुटु कटक्कै
  2. सुजन कोईराला – कलियुगको राधकृष्ण
  3. नविन घर्ती मगर – रेशम
  4. मनोज कार्की – हियारै
  5. अमृत चापागाई – ओ जाम हिँड

सर्वोत्कृष्ट श्रृंगार:

  1. श्याम मल्ल – लम्जुङे ठाडो भाका
  2. बिमला तामाङ – हियारै
  3. सरिता मगर – कश्मिरे पछ्यौरी
  4. रोशन भुसाल – दरम खोला
  5. मिनाक्षी भट्टराई – देश छोड्ने लर्को

सर्वोत्कृष्ट ध्वनी सम्पादक:

  1. श्यामश्वेत रसाईली
  2. एचबिएन किस्मत
  3. खड्ग बाजुराली
  4. सुकुराम रसाईली
  5. बिमल छिनाल

प्रमुख मनोनयनहरू

सर्वोत्कृष्ट आधुनिक विधा

  • गायक: पबिन्द्र सुनार, कृष्णसमिप सुवेदी, गोविन्द गुरुङ, राज सिग्देल, प्रमोद खरेल
  • गायिका: मेलिना राई, अस्मिता अधिकारी, प्रविशा अधिकारी, अञ्जु पन्त, रचना रिमाल
  • संगीतकार: सुनिल बिसी, नेहर बुढाथोकी, रिषि खड्का, विशाल निरौला, रोशन सिंह
  • गीतकार: ईन्द्र बहादुर देवकोटा, गिता गिरी, कला सेरेङ, सिएल शर्मा, विश्वराज रसाईली

सर्वोत्कृष्ट चलचित्र विधा

  • गायक: निशान भट्टराई, आशिष अविरल, प्रकाश सपुत, एस.डी. योगी, बाबुल गिरी
  • गायिका: समिक्षा अधिकारी, मेलिना राई, शान्ति श्री परियार, अस्मिता अधिकारी, बेनिशा पौडेल
  • नायक: अनमोल केसी, प्रदिप खड्का, दयाहाङ राई, विजय बराल, विपिन कार्की
  • नायिका: अञ्जना बराईली, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, आचल शर्मा, वर्षा राउत
  • निर्देशक: निश्चल बस्नेत, प्रदिप भट्टराई, रामबाबु गुरुङ, दिपेन्द्र के. खनाल, दिपाश्री निरौला

विशेष सम्मानहरू

  1. सामाजिक परिवर्तनकारी श्रष्टा तथा कलाकर्मी सम्मान: समाज रूपान्तरणमा योगदान पुर्‍याउने एक श्रष्टा/कलाकारलाई।
  2. गलबन्दी पर्यटन सम्मान: नेपालको पर्यटन प्रवर्धनमा योगदान पुर्‍याउने एक पर्वतारोहीलाई।
  3. गलबन्दी रंग पत्रकारिता सम्मान: नेपाली चलचित्र र संगीत प्रवर्धनमा विशेष योगदान पुर्‍याउने एक सञ्चारकर्मीलाई।

मिडिया पार्टनरहरू

  • सौर्य राष्ट्रिय दैनिक
  • प्राइम टेलिभिजन
  • लालीगुराँस डटकम
  • राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल

समारोह विवरण

    • मिति: माघ १२, २०८१
    • स्थान: राजधानी, नेपाल
    • प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड कार्यक्रम आगामी माघ १२ गते राजधानीमा आयोजना हुने भएको छ। यस कार्यक्रमका लागि सौर्य राष्ट्रिय दैनिक, प्राइम टेलिभिजन, लालीगुराँस डटकम, र राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल मिडिया पार्टनरका रूपमा रहनेछन्।कार्यक्रमले नेपाली कला, संगीत, र चलचित्र क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको अध्यक्ष साजन कुवँरले जनाउनुभएको छ।
Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago