भाक्का दिवसमा डोमालाल राजवंशीको छोरी सम्पत्ति सम्मानित

बिर्तामोड, पुस २९ । सातौँ भाक्का दिवसको अवसर पारेर स्वर्गीय डोमालाल राजवंशीको छोरी सम्पत्ति राजवंशीलाई सम्मान गरिएको छ ।

राजवंशी परिवारले दान गरेको रंगशालामा भाक्का दिवसको आयोजना गरिएको छ । राजवंशी समाज विकास समितिले आयोजना गरेको भाक्का दिवसमा आयोजक संस्थाका अध्यक्ष अभय राजवंशीले स्वर्गीय डोमालाल राजवंशीको छोरीलाई सम्मानपत्रसहित सम्मान गरेका हुन् । रंगशालासहित १४ बिघा जमिन राजवंशी परिवारले दान गरेको थियो ।

कोशी प्रदेशको स्तरीय रंगशालाको रुपमा रहेको डोमालालमा प्रतिष्ठित फुटबल टुर्नामेन्टहरु हुँदै आएका छन् । जग्गादाताको रुपमा राजवंशी परिवारलाई सम्मान गरिएको हो । रंगशालामा अहिले भाक्का दिवस कार्यक्रम सञ्चालन भइरहेको छ ।

१५० जना महिलाले दुई हजार किलो चामलको भाक्का बनाएर निःशुल्क रुपमा सर्वसाधारणहरुलाई खुवाइरहेका छन् ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago