बिर्तामोड। उप्रेती समाज सेवा समिति झापाको जिल्ला कार्यसमितिले अध्यक्ष सर्वसम्मतले चयन गरेका छन्।
कार्यसमितिको उपाध्यक्ष कृष्ण प्रसाद उप्रेती को अध्यक्षतामा बसेको भेला बाट झापा क्षेत्र न २ को क्षेत्रिय समिति सर्वसहमतिले चयन गरिएको छ । ११ जनाको क्षेत्रीय समिति गठनमा १ जना शनिस्चरे वाट थप गर्ने गरि हाललाई १० जनाको कार्यसमिति गठन गरिएको छ।
झापा क्षेत्र न २ को क्षेत्रिय उप्रेती समाजको अध्यक्षमा आकाश उप्रेती – विर्तामोड -३, उपाध्यक्ष राजु उप्रेती – विर्तामोड – ५ सचिव कृष्ण प्रसाद उप्रेती, विर्तामोड – १०, सह-सचिव विनोद उप्रेती , विर्तामोड – ८ , कोषाध्यक्ष पुन्य उप्रेती, विर्तामोड – ४, सदस्य लक्ष्मी प्रसाद उप्रेती , बुधबारे , सदस्य , कृष्ण उप्रेती ( कमल )विर्तामोड – ४, सदस्य शान्ता उप्रेती , विर्तामोड – ७, सदस्य, राजेश उप्रेती, खुदुनाबारी सदस्य , गोविन्द उप्रेती , कन्काई -९ रहेका छन्। कार्यक्रम रघुनाथ स्मृति भवनमा सम्पन्न भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…