झापा क्षेत्र न २ को क्षेत्रिय उप्रेती समाजको अध्यक्षमा आकाश

२०८०, २० फाल्गुन आईतवार १०:४४

बिर्तामोड। उप्रेती समाज सेवा समिति झापाको जिल्ला कार्यसमितिले अध्यक्ष सर्वसम्मतले चयन गरेका छन्।

कार्यसमितिको उपाध्यक्ष  कृष्ण प्रसाद उप्रेती को अध्यक्षतामा बसेको भेला बाट झापा क्षेत्र न २ को क्षेत्रिय समिति सर्वसहमतिले चयन गरिएको छ । ११ जनाको क्षेत्रीय समिति गठनमा १ जना शनिस्चरे वाट थप गर्ने गरि हाललाई १० जनाको कार्यसमिति गठन गरिएको छ।

झापा क्षेत्र न २ को क्षेत्रिय उप्रेती समाजको अध्यक्षमा आकाश उप्रेती – विर्तामोड -३, उपाध्यक्ष राजु उप्रेती – विर्तामोड – ५ सचिव कृष्ण प्रसाद उप्रेती,  विर्तामोड – १०, सह-सचिव  विनोद उप्रेती , विर्तामोड – ८ , कोषाध्यक्ष पुन्य उप्रेती, विर्तामोड – ४, सदस्य  लक्ष्मी प्रसाद उप्रेती , बुधबारे , सदस्य , कृष्ण उप्रेती ( कमल )विर्तामोड – ४,  सदस्य  शान्ता उप्रेती , विर्तामोड – ७, सदस्य, राजेश उप्रेती, खुदुनाबारी सदस्य , गोविन्द उप्रेती , कन्काई -९  रहेका छन्। कार्यक्रम रघुनाथ स्मृति भवनमा  सम्पन्न भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु