जापानमा स्नातकोत्तर गर्नका लागि कुनै पनि संकायमा ब्याचलर उत्तीर्ण गरेका विद्यार्थीले पाउने

आईएलटीएस आवश्यक नभएको र अंग्रेजी माध्यमबाट जुनसुकै संकाय पढे पनि जापानमा स्नातकोत्तर पढ्न पाउने KCGI कलेजका Chief of International Student Recruiting office मा कार्यरत आनन्द नेपालले आज बिर्तामोटमा शैक्षिक परामर्शमा कार्यक्रममा बताउनुभएको छ।

शैक्षिक क्षेत्रमा बृहत् अनुभव भएका  नेपालले जापानी उच्च शिक्षाको जटिलता, छात्रवृत्तिका अवसरहरू र  शैक्षिक जीवनलाई आकार दिने सांस्कृतिक सूक्ष्मताहरूबारे अर्बन स्पेस एजुकेशन कन्सल्टेन्सी द्वारा आयोजित शैक्षिक परामर्शमा कार्यक्रममा बताउनुभएको छ। स्नाकोत्तर पास  भइसकेपछि पीएचडीको लागि पनि सहयोग गर्ने उहाँले बताउनुभयो अध्ययन गरिसकेपछि २ लाख ६० हजारदेखि माथि ५ लाखसम्म तलब हुने उहाँले बताउनुभएको छ।  स्नाकोत्तरमा AI  सम्बन्धी र अन्य विविध सम्बन्धी पढ्न सकिनेछ।साथै विद्यार्थीलाई पहिलो वर्ष १००% छात्रवृत्ति प्रदान गरिनेछ। अध्ययन गर्ने विषयहरूमा

AI / Data science / Web systems Development/ Enterprises resources Planning / Manga and Anime 

Network Administration / Global entrepreneurship /It tourism रहेका छन्

शैक्षिक परामर्शमा कार्यक्रममा झापाका विभिन्न स्थानबाट विद्यार्थीहरूको बाक्लो उपस्थित रहेको थियो। अब AI को जमानामा हामीले इन्फर्मेसनलाई प्रयोग  गरेर देशलाई अगाडि बढाउन सक्छौं। यो अपहार्य हो त्यसैले दुई वर्ष पढिसकेपछि आफ्नै देशमा केही गर्न या जापानमै बसेर पनि काम गर्न सकिने भएकोले यो एकदमै महत्वपूर्ण भएको र शिक्षाको स्तर उन्नति गरी आफूले केही गर्न सक्ने सक्षम हुने भएको अर्बन स्पेसका सञ्चालक तुलसी पाठकले जानकारी दिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago