मोना अन्तर्राष्ट्रिय कार्यसमितिको अध्यक्षमा ददिवल खड्का निर्विरोध निर्वाचीत

काठमाडौं। म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिको अध्यक्षमा ददिवल खड्का सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

निवर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहनुभएका खड्का म्याग्दीको बेनिमा शनिवार भएको पाचौं महाधिवेशन मार्फत आगामी दुई बर्षे कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

जापानमा रहेर व्यवसायसँगै सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहनुभएका सफल व्यवसायी खड्का गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रको उपसंयोजक समेत रहनुभएको छ ।

यसैगरि मोनाको पाचौं महाधिवेशनबाट  व्यवसायी तथा सामाजिक अभियन्ताद्धय उपाध्यक्षमा दिपक कार्की, युवा संयोजकमा सचिन श्रेष्ठ समेत निर्विरोध निर्वाचीत हुनुभएको छ ।

अध्यक्षका प्रत्यासी मिम पुर्जाले उम्मेदवारी फिर्ता लिइ बरिष्ठताका आधारमा खड्कालाई अध्यक्षमा सहयोग गर्ने निर्णय गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago