काफल टिप्ने क्रममा रुखबाट लडेर एक युवकको मृत्यु

पाल्पा । काफलको रुखबाट लडेर पाल्पामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुने रैनादेवी छहरा–३, सिद्धेश्वर छचुवा बस्ने १८ वर्षका सुर्य कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मंगलबार दिउशो काफलको रुखमा चढेका कुमाल एक्कासी रुखबाट लडेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल तानसेन ल्याइएको थियो ।उपचारको क्रममा अस्पतालले कुमाललाइ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago