तिन्टीआपमा कृषिमेला प्रदर्शनी हुने

पाल्पा । पाल्पाको तिन्टीआपमा कृषिमेला प्रदर्शनी हुने भएको छ । मेलामा कृषि उपजहरूको प्रतियोगितात्मक प्रदर्शनी, बाख्रा, कुखुराको प्रतियोगितात्मक प्रतिस्पर्धा हुने जानकारी तानसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजेश कुमार अर्यालले बताउनुभयो ।

कृषिमेला तथा प्रदर्शनी तानसेन ९, तिन्टीआँपमा चैत ३ गते हुँदैछ । यस्तै मेलामा रैथाने बालिहरुको प्रदर्शनी, बिउबिजन, नर्शरी बोटबिरुवाको बिक्रीवितरण, कृषि सम्बाद कार्यक्रम हुनेछ । मेलमा कृषि उपजहरूको परिकारका स्टल, जैविक मल उत्पादन प्रदर्शनी, माटो परिक्षण हुनेछ ।

तानसेन नगरपालिका वडा नम्बर ९, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्रीले कृषि आधुनिकिकरण परियोजना, लगायतको सहयोगमा कृषि सेवा केन्द्र दमकडा, कृषि मेला उपभोक्ता समिती, र मदनपोखरा सङ्गम बहुउद्देश्यीय सहकारी संस्था को आयोजनामा मेला संचालन हुँदैछ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago