sf7df8f}F, !% df3 . g]kfn / df]l/;;aLr zlgaf/ ck/fGx bz/y /Ëzfnfdf ePsf] cGt//fli6«o d}qLk"0f{ km'6andf g]kfnn] df]l/;;nfO{ Ps uf]n u/L cfhsf] v]ndf ljhoL ePkl5 v'zL x'Fb} v]nf8L . t:jL/ M /Tg >]i7, /f;;
काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई पराजित गरेको छ । खेलको दोस्रो हाफअर्थात् ५५ औँ मिनेटमा नेपालका विमल घर्ती मगरको गोल प्रहारसँगै नेपालले जित हासिल गरेको हो ।
सुमन लामाको पासमा विमलले ५५ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन्।
खेलको पहिलो हाफमा दुवै पक्षले गोल गर्न अग्रसर रहे पनि असफल भएका थिए । खेलको ३५ मिनेटमा मोरिससले खेलमा अग्रता लिए पनिअवसरबाट चुक्यो ।
खेलको ४० औँ मिनेटमा नेपालका देवेन्द्र तामाङले डिबक्सभित्रबाट गरेको हेड थोरैले बाहिरिएको थियो।
फिफाको १६९औं स्थानमा रहेको नेपालको मोरिसससँगको पहिलो पटकको खेल हो । मरिसस फिफाको १७२औं स्थानमा रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…