काठमाडौं: तपाईं आफ्नो स्तनको आकार सानो भएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन। स्तनको वृद्धि विकास नहुँदा कयौँ महिलाहरू चिन्तित हुने गर्छन्। कोही स्तनको सानो आकार देखेर आफ्नो व्यक्तित्व वृद्धिमा समेत कमजोरी रहेको महसुस गर्छन् भने कोही शारीरिक सुन्दरतामा कमी आएको ठान्छन्।
धेरैलाई थाहा नहुन सक्छ स्तन वृद्धिका लागि घ्यूकुमारी अचुक उपाय हुन सक्छ। प्रायः मान्छे चायाँ हटाउन, कपालको स्याहार गर्न र घामबाट छालालाई जोगाउन मात्र यसको प्रयोग हुने ठान्छन्। घ्यूकुमारी प्रयोगले प्राकृतिक रूपमा स्तनको आकार बढाउन सहयोग गर्छ धेरै मान्छेको धारणा के छ भने घ्यूकुमारी स्तनमा लेपन गर्दा मात्र होइन यसको नियमित सेवनले पनि स्तनको वृद्धि विकासमा सहयोग पुग्ने गर्छ। घ्यूकुमारीमा फायटोएसट्रोजन हुने गर्छ जसले शरीरको एसट्रोजनको मात्रालाई वृद्धि गरी स्तनको आकार बढाउन मद्दत गर्छन्।
यदि एलोबेरालाई कपालमा लगाउने हो भने यसले शरीरको रक्त सञ्चालनमा मद्दत गर्दछ। शरीरमा कहीँ चोटपटक लाग्यो भने भनि यसको प्रयोगले निको बनाउने गर्छ। एलोबेराको प्रयोगले स्तनको भागमा रहेको न्यूट्रियनट र अक्सिजन पुर्याउन मद्दत पुग्दछ। स्तन तल झर्ने समस्याबाट छुटकारा पाउन अमिनो एसिडको आवश्यकता पर्दछ जुन एलोबेरामा पाउने गर्छन्।
अमिनो एसिड शरीरको लागि अत्यावश्यक पर्दछ र स्तनको आकार बढाउने पनि मद्दत गर्छ। मानव शरीरभित्र अमिनो एसिड उत्पादन प्रक्रिया नहुने हुँदा एलोबेराको मार्फत यसको सेवन गर्न सकिन्छ। जसको लागि नियमित एलोबेराको जुस पिउने बानी राम्रो हुन्छ। एलोबेरामा भिटामिन ए, बी, सी र ई को साथसाथै मिनरल्स, कपर र जिंक, पोटासियम जस्ता तत्त्वहरू पाउने गर्छन्। यी भिटामिन तथा मिनीरल्सबाट स्तनको आकार वृद्धिमा मद्दत पुग्दछ। -एजेन्सी
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…