वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले पुस १६ गते पत्राचार गरी उक्त शीर्षकमा चेक नकाट्न भनिसकेको छ। कारोबार प्रणालीलाई आधुनिकीकरण गर्दै व्यापारलाई थप सहजीकरण गर्न विद्युतीय भुक्तानी सुरु गरेको भन्सार विभागले जनाएको छ ।
अब व्यवसायीहरुले सामाग्री निकासी वा पैठारी गरेवापत बुझाउनुपर्ने राजस्व रकम आफ्नो बैंक खाताबाट राजस्व खातामा विद्युतीय प्रणालीमार्फत जम्मा गर्न सक्ने गरी प्रणाली विकास गरेको छ।
तर माघ १२ गतेसम्म जारी भएका चेकहरुबाट भन्सार राजस्व भुक्तानी गर्न भने कुनै बाधा नपर्ने विभागले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…