काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।
एमसिसीको विषयले सत्ता गठबन्धन धाँजा फाँटेको र ओली गठबन्धन टुटाउन लागिरहेको अवस्थामा दुई नेताबीच भइरहेको भेटलाई महत्वकासाथ हेरिएको छ। ओलीले उपाध्यक्ष विष्णु पौडेललाई पनि भेटवार्तामा सहभागी गराएका छन्।
यसअघि शुक्रबार साँझ देउवा आफैँ बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए।
गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसी पारित गर्न कांग्रेसलाई साथ नदिने भएपनि देउवाले विकल्प खोजिरहेकाछन्। कांग्रेस एमालेबीच एमसिसी पारित गरेर अघि बढ्ने विषयमा कुरा भइरहेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…