Categories: खेलकुद

नेपाल युएईसँग पराजित, दोस्रो पटक टी–२० विश्वकप खेल्ने सपना अधुरै

काठमाडौँदोस्रो पटक टी२० विश्वकप खेल्ने नेपालको सपना अधुरै रहेको छ। आईसीसी पुरुष टी२० विश्वकप छनोटअन्तर्गत मंगलबारभएको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको हो।

सेमिफाइनलमा नेपाललाई ६८ रनले पराजित गर्दै युएई यसैवर्ष अक्टोबार १६ देखि नोभेम्बर १३ सम्म हुने टी२० विश्वकपका लागि छनोटभएको छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा विकेटको क्षतिमा १७५ रन बनाएकोथियो। युएईका लागि महम्मद वासिमले सर्वाधिक ७० रन बनाए। यस्तै विर्त्या अरबिन्दले ४६, महम्मद उस्मानले १७ जवार फरिदले ११ रनबनाए।

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago