काठमाडौँ– दोस्रो पटक टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै रहेको छ। आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत मंगलबारभएको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको हो।
सेमिफाइनलमा नेपाललाई ६८ रनले पराजित गर्दै युएई यसैवर्ष अक्टोबार १६ देखि नोभेम्बर १३ सम्म हुने टी–२० विश्वकपका लागि छनोटभएको छ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनाएकोथियो। युएईका लागि महम्मद वासिमले सर्वाधिक ७० रन बनाए। यस्तै विर्त्या अरबिन्दले ४६, महम्मद उस्मानले १७ र जवार फरिदले ११ रनबनाए।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…