यसरी बन्दैछ जापानीज सिक्ने उत्कृष्ट ठाउँ विज एकेडेमी प्रा. ली.

काठमाडौ: जापानको टोकियोमा केन्द्रिय कार्यलय मार्फत जापानमा नेपाल लगाएत बिश्वको बिभिन्न देशका नागरिकहरुको एक ढुकढुकि बनिसकेको विज एकेडेमी (wiz Academy) भाद्र ३ गते देखि काठमाडौ डिल्ली बजारको नेपालको कार्यलय बाट नेपाली बिद्यार्थी तथा काममा जाने सबैको लागि गुणस्तरिय भाषा शिक्षण प्रकृया सुरु गरेको छ।

जापानमा विद्यार्थीहरुले पढाइसकिसकेपछि कामको लागि धेरै समस्या तथा सिधै कम्पनी मार्फत काम खोज्न गाह्रो भएर भिसा रिजेक्ट भएर फर्किनु पर्ने समस्या बढ्दो छ। त्यसरी समस्या नपरोस भनेर जापान अफिसबाट सबैभन्दा उत्कृष्ट काम गरेको यस संस्थाले बार्षिक धेरै जापान स्थित नेपाली तथा विदेशिहरुलाई सहयोग पुराउँदै आएको छ। यसरी काम गर्न आफ्नै जापानिज लाइसेन्स प्राप्त कम्पनीले नेपाल बाट पनि नेपाली लाई सहयोग पुराउने उदेश्यले काठमाडौंमा आफ्नै अफिस मार्फत काम गर्न थालेको छ।

अब नेपालमा नेपाली लाई सजिलै काम खोजी गर्न सजिलो बनाउने यस कम्पनीका जापानमा ५०० भन्दा माथि कम्पनीहरु संग प्रतक्ष्य सम्बन्ध कायम गरि काम गरिराखेको छ। यस कम्पनीको सबैभन्दा राम्रो पक्ष भने : जापानमा आफ्नै आधिकारिक कम्पनी भएको, जापानीजले प्रतक्ष्य काम गर्ने नेपालीले खोलेको अन्तराष्ट्रिय कम्पनी, धेरै बर्षको लामो शिक्षामा अनुभबि प्रशिक्षकहरु भएको, जापानिज हरुले पनि शिक्षण गर्ने , प्रविधिमैत्रि शिक्षण पद्धति भएको, नेपाल अफिसले प्रतक्ष्य भाषा शिक्षण गर्ने आदि कारण हरु रहेका छन्।

व्याचलर पास भएर बसेका हरुलाई सबैभन्दा राम्रो किनकि विद्यार्थी साथै नेपालबाट सिदै कम्पनीमा कामको खोजी गरि सहज बनाउने यस शैक्षिक संस्थाले आफ्ना हरेक प्रगति बिबरणहरु अनलाइनमा www.wizacademy.org मार्फत नेपाल तथा जापान अफिसको सम्पूर्ण कुराहरु पारदर्शीरूपमा हेर्न र बुझ्न सकिने भएकोले सहजहुनेकुरा संचालकले बताउँछन्।

नेपालमा पढाइ राम्रो नभएका नेपाली नागरिक हरुले पनि १८ बर्ष पुरा भइसके पछि जापान अफिसबाट सिदै नेपालीलागि सहयोग गर्ने भएकोले सबैभन्दा सजिलै काममा प्रवेश गर्ने बाटो देखाउने यस संस्थाले SSW को काम धेरै समय देखि गदै आएको छ। यसरी गरिने काममा नेपाल अफिसले दक्क्ष ,अनुभवि तथा जापानीज तौरतरिका साथै कानुनी प्रकृयाको समेत अनुभवि नेपाली तथा जापानी बाट अध्यापन गराइने जनाइएको छ।

नेपाली विद्यार्थी हरुलाई सबैभन्दा राम्रो शिक्षण पद्धतिबाट भाषा अध्यापन गराएर राम्रो जापानी भाषा विद्यालयमा पढनजाने व्यबस्था गर्ने र पढिसके पछि कामको खोजी गरिदिने काम पनि यस संस्था मार्फत हुने भएकोले विद्यार्थीहरु धेरै सजिलो र सहज हुने जानाकारी गराएको छ।
नेपाली विद्यार्थी हरुलाई पढाइमा पनि सहयोग पुग्ने हेतुले यस संस्थाको केन्द्रिय कार्यलय टोकियो बाट सहयोग पुराइरहेको छ।

यसका संचालकका अनुसार नेपालमा अब जापानजाने विद्यार्थीहरुको यस संस्थानै सबैभन्दा उत्तम र व्यवस्थित हुनेकुरा दुक्क हुनेकुरा जानाकारी गराएका छन्l

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago