काठमाडौंः अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रवक्ता विष्णुकमार केसीले काठमाडौंका विभिन्न स्थानबाट प्रदर्शनमा उत्रिएका १३ जनालाई नियन्त्रणमा लिएको अन्नपूर्णलाई जानकारी दिए।
उनले भने, ‘प्रदर्शनमा स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार भयो। प्रदर्शनमा उत्रिएका १३ जनालाई पक्राउ गरेका छौं।’ संसदमा एमसीसी टेबल हुने भएपछि नयाँ बानेश्वर क्षेत्र आइतबार दिउँसो तनावग्रस्त बनेको थियो।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…