पाल्पा, ३० बैशाख ।
पाल्पाकाे माथागढी गाउँपालिका वडा नं. ८ बहादुरपुरमा नेपाली कांग्रेसकाे प्यानल विजयी भएकाे छ । वडाध्यमा दिल बहादुर ढेंगा सहितकाे कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडा नं. ८ बहादुरपुरकाे वडाध्यक्षमा रूख चिन्हमा ४ सय १० सहित ढेंगा विजयी भएका छन् । नेकपा एमालेसँग उनकाे मतान्तर १ सय ४ रहेकाे छ ।