तानसेन ७ मा काङ्ग्रेसको प्यानल बिजयी

२०७९, २ जेष्ठ सोमबार ०७:२१

पाल्पा । तानसेन नगरपालिका वडा नम्बर ७ मा नेपाली काङ्ग्रेसको प्यानल बिजयी भएको छ । नेपाली काङ्ग्रेस बाट प्रदिप खनाल बिजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्दी एमालेका राम प्रसाद पोखरेल संगको मत अन्तर ४७० रहेको छ । नगरपालिकाको धेरै मतदाता रहेको वडा हो । बिजयी भएका खनाल युवा हुनुहुन्छ ।

Comments

ताजा खबर