Categories: शिक्षा

हुम्लाका विद्यालय माघ १५ देखि खुल्दै

सिमकोट, हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन्

तीनवटा गाउँपालिका रहेका हुम्लामा ७७ सामुदायिक तथा निजी विद्यालय रहेका छन् तीमध्ये सिमकोटमा २८, सर्केगाडमा ३२ ताँजाकोट गाउँपालिकामा १७ विद्यालय छन् गाउँ कार्यपालिकाको निर्णय अनुसार कोरोना सङ्क्रमणको त्रास कम भएका कारणयहाँका सबै विद्यालय माघ १५ गतेबाट सुचारु हुन लागेका हुन

ताँजाकोट गाउँपालिकाका चार माध्यामिक १३ आधारभूत विद्यालय गरी कूल १७ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुरु हुनेगाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताउनुभयो गाउँ कार्यपालिकाले विद्यालयमा पठनपाठन शुरुगर्ने निर्णय गरेसँगै गाउँपालिकाका कार्यालयले सबै विद्यालयलाई पठनपाठनको तयारी गर्न पत्राचार गरिसकेको उहँले बताउनुभयो कोरोना सङ्क्रमण विरुद्धका सामग्री भने गाउँपाकिलाले सहयोग गर्नेभएको

कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर कोरोना सङ्क्रमणकाकारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुखप्रशासकीय अधिकृत दीपक आचार्यले बताउनुभयो अन्य सबै काम गर्न हुने तर विद्यालय बन्द गरिरहनु उपयुक्त नदेखिएको कारणपठनपाठन सुचारु गर्ने निर्णय भएको होे

   यता सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि यही माघ १५ गतेबाट पठनपाठन सुचारु हुने निमित्त प्रमुखप्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो सिमकोट गाउँपालिका विद्यालयका प्रधानाध्यापकबीचको बैठकले अबपठनपाठन शुरु गर्ने निर्णय गरेको हो कोरोना सङ्क्रमण त्रास कम भएको अन्यत्र सबैतिरका विद्यालयमा पठनपाठन सुचारु भएकोबेला सिमकोट गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन गर्ने निर्णय स्वागतयोग्य भएको अविभावकको भनाइ

यो समय हुम्लाका विद्यालयमा हिँउदे बिदा हुने समय हो तर यस वर्ष कोरोनाका कारण नयाँ शैक्षिक सत्र शुरु भएदेखि नैपठनपाठन नभएको हाल कोरोनाको त्रास कम भएको निष्कर्ष निकाल्दै आगामी माघ १५ गतेबाट पठनपाठन सुचारु गर्ने निर्णय भएकोहोे

   सिमकोट गाउँपालिकामा सामुदायिक संस्थागत गरी २८ विद्यालय रहेका छन् पठनपाठन सुचारु हुने विद्यालयलाई सेनिटाइटर मास्कको व्यवस्था पनि गरिने भएको गत साउन कात्तिक महिनामा हुम्लाका विद्यालयमा पठनपाठन शुरु भएको भए पनि कोरोनासङ्क्रमित देखिएपछि बन्द भएका थिए यसअघि पुस १५ बाट अदानचुली गाउँपालिकाका २१ विद्यालयमा पठनपाठन सुचारुभइसकेको अब नाम्खा, खार्पुनाथ, चङ्खेली ताँजाकोट गाउँपालिकाका विद्यालयमा पठनपाठन हुन बाँकी

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago