Categories: खेलकुद

पीएम कप क्रिकेट : बागमती र लुम्बिनी तथा प्रदेश २ र सुदूरपश्चिम भिड्दै

काठमाडौं प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूहबीका दुई खेल हुँदैछन् मुलपानीक्रिकेट मैदानमा बागमती लुम्बिनी प्रदेशबीच खेल हुनेछ भने कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा प्रदेश सुदूरपश्चिमबीच खेलहुनेछ

यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक तर सेमिफाइनलमा स्थान पक्का भने भइसकेकोछैन त्यसैले लुम्बिनीलाई पराजित गरेमा बागमतीले अन्य खेलको नतिजा पर्खनुपर्ने छैन समूहबीको विजेता बन्दै सेमिफाइनलपुग्नेछ

पहिलो खेलमै साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको बागमतीले त्यसयता सुदूरपश्चिम प्रदेश लाई पराजित गरेकोथियो खेलबाट अंकसहित बागमती समूहको शीर्ष स्थानमा

उता लुम्बिनीले भने सेमिफाइनल होड कायम राख्न बागमतीलाई हराउनैपर्ने पुलिस प्रदेश बीच हुने अन्तिम खेलको नतिजा पनिपर्खनुपर्ने प्रदेश लाई पहिलो खेलमा पराजित गरेको लुम्बिनी दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो तेस्रो खेलमासुदूरपश्चिमलाई पराजित गरेको लुम्बिनीको खेलबाट अंक

यस्तै लगातार तीन खेल हार्दै समूह चरणबाट बाहिरिसकेको सुदूरपश्चिम अन्तिम खेललाई सुखद बनाउन चाहन्छ प्रदेश ले पनिअहिलेसम्म खेलेका दुई वटै खेल हारेको त्यसैले दुवै टोली पहिलो जितको खोजीमा छन्

प्रदेश ले समूहको अन्तिम खेल पुलिससँग खेल्नेछ

समूहबाट यसअघि नै दुई विभागीय टोली त्रिभुवन आर्मी एपीएफले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन्

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago