भक्तपुरमा सङ्क्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत सङ्क्रमित होम आइसोलेसनमा

जेठ, काठमाडौं भक्तपुरमा कोभिड१९ को सङ्क्रमण मृत्युदर बढ्दै गएको सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशतहोमआइसोलेशनमा रहेका छन् कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको

भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै भक्तपुरमा सङ्क्रमण मृत्युको सङ्ख्या बढ्दै गएकोकार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए

उहाँका अनुसार जिल्लामा अहिलेसम्म १७ हजार ५७६ कूल सङ्क्रमित रहेकामा चार हजार ५५५ सक्रिय सङ्क्रमित छन् अस्पतालतथा विभिन्न आइसोलेसनमा २३९ सङ्क्रमित छन् होमआइसोलेशनमा चार हजार १३४ बिरामी छन् अहिलेसम्म १२ हजार ९९०सङ्क्रमित निको भएका छन्

सङ्क्रमणका कारण भक्तपुरमा एकैदिन १४ जनासम्मको मृत्यु भएको गएको दुई सातादेखि भक्तपुरमा लगातार सङ्क्रमितको मृत्युभइरहेको अस्पताल तथा स्वास्थ्य संस्थामा सङ्क्रमितले शय्या पाउन सकिरहेका छैनन् शय्या नभएर कतिपय बिरामीलाईअस्पतालको गेटबाटै फर्काउने गरिएको प्रमुख मिजार बताउँछन् अस्पतालमा रहेकाहरुको पनि अक्सिजन अभाव भएर समस्या आएको

सक्रिय सङ्क्रमित मृत्युमध्ये सबभन्दा धेरै मध्यपुरथिमि, त्यसपछि सूर्यविनायक, त्यसपछि भक्तपुर नगरपालिकामा रहेको भनेचाँगुनारायण नगरपालिकामा यी अनुपातमा ५० प्रतिशत सङ्क्रमण मृत्युदर कमी रहेको जिल्लामा चार हजार ५५५ सक्रियसङ्क्रमित रहेकामध्ये विभिन्न आइसोलेसन केन्द्रमा होमआइसोलेशनमा भने चार हजार २५६ रहेका छन् सङ्क्रमितमध्ये ९५ प्रतिशतहोमआइसोलेशनमा रहेको उनको भनाइ उनका अनुसार सङ्क्रमितमध्ये अस्पतालबाट निको भएर फर्कनेको सङ्ख्या ७१ प्रतिशतरहेको

सङ्क्रमणका कारण कोभिडको उपचार गराइरहेका भक्तपुरका सबै अस्पतालका शय्या भरिएका छन् अक्सिजन नहुँदा भर्ना भएकाबिरामीको उपचारमा पनि निकै समस्या आएको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा समित्रा गौतमले सबै शय्या कोरोनासङ्क्रमित बिरामीले भरिएको बताए उहाँले अक्सिजन स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सके अस्पताल आएका सबै बिरामीकोउपचार सहज हुने बताए

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago